२३ स्थानको मतपरिणाम आउन बाँकी

काठमाडौं । दुई नम्बर प्रदेशको १३६ स्थानीय तहमध्ये २३ स्थान मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगले एक महानगर र तीन उपमहानगर बाहेक दुई नम्बर प्रदेशमा जारी मतगणनाको सबै नतिजा आज बेलुकासम्म आउने दाबी गरेको छ । मतपरिणाम सार्वजनिक भएको ११३ स्थानमध्ये ३४ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, संघीय समाजवादी फोरमले … Continue reading २३ स्थानको मतपरिणाम आउन बाँकी